पोखरा, २२ साउन । कास्कीको पोखरामा एटीएम फोडेर नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कास्की प्रहरीले एनआईसी एसिया बैंकको एटीएम फोडेर नगद चोर्दै गरेको अवस्थामा पर्वतको...
बागलुङ, ४ जेठ । बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पाँच दलिय गठबन्धनले जितेको छ । अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राजु थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरी विजयी भएका छन् । थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल बहादुर कार्कीले ६ हजार ३ सय...
काठमाडौँ, साउन १४ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ । पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८/७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब...
१२ साउन, काठमाडौं- चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ। वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा...
बागलुङ, २८ फागुन । आख्यानकार आनन अच्युतको नयाँ उपन्यास झञ्झावात नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रम बिच आज सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, समालोचक डा. अम्बिका अर्याल, पत्रकार दामोदर न्यौपाने, प्रकाशक तथा सम्पादक सूर्य बिसी, आश्था केसी, लक्ष्मी अर्याल, रामचन्द्र सिग्देल लगायतले संयुक्त रुपमा...
पछिल्लो २४ घण्टामा बागलुङमा कोभिड–१९ का ३ संक्रमित थपिएका छन् । ६ जनाकोे एन्टिजन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । तीन संक्रमित थपिएसँगै बागलुङमा पछिल्लो एक हप्तामा संक्रिय संक्रमितको संख्या २९ पुगेको हो । संक्रमितको संख्या बढ्न थालेपछि बिहिबारदेखि बागलुङमा...