
परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
बागलुङ, २६ असार । बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाले शुक्रबार आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा पत्रकारहरुबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा आयोजक टोली,









