Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परीक्षण

bk logo final png
  • बागलुङखबर
  • १७ माघ २०८२, शुक्रबार १३:११

 बागलुङ १६ माघ । प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा बिहिबार स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य परीक्षणको उद्धाटनमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अक्ष्यक्ष राम थापाले जस्तोसुकै कठिन परिस्थितिमा पनि नागरिकलाई सुसूचित गर्ने दायित्व रहेको भन्दै उनले पत्रकार पछाडि हट्ने नहुने बताए । उनले देशका हरेक परिवर्तनमा प्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ, बागलुङका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पिङ्गलराज गौतम, प्रेस सेन्टर नेपाल, बागलुङका सस्थापक बद्रीप्रसाद शर्मा, नेपाल प्रेस युनियन, बागलुङका अध्यक्ष संगम घर्ती मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सेन्टर बागलुङका उपाध्यक्ष अनिष खातीको अध्यक्षता कोषाध्यक्ष दिलिप प्रतेलको स्वागत र सचिव विनोद थापाको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा र ज्येष्ठ नागरिक जिल्ला संघसँगको सहकार्यमा जेष्ठ नागरिक र पत्रकार गरेर ६० जनाको स्वास्थ्य परीक्षण गरेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki