
नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने
म्याग्दी १८ कात्तिक । विद्यालयलाई नमुना शिक्षालयका रुपमा विकास गर्न दीपशिखा माध्यमिक विद्यालयले महायज्ञ आयोजना गर्न लागेको छ । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई









