Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला चैतमा हुने

bk logo final png
  • बागलुङखबर
  • १४ फाल्गुन २०८२, बिहीबार २०:१७

सुजन रेग्मी
बागलुङ, १४ फागुन । बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला चैतमा हुने भएको छ ।

“गन्तव्य बागलुङ कालिका स्थानीय उत्पादनको प्रवर्धन: कला संस्कृति र समृद्धिको आधार धार्मिक पर्यटन” भन्ने मूल नाराका साथ आगामी चैत १० गतेदेखि १४ गतेसम्म हुने कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

चैत्राष्टमी मेलामा कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताउँनुभयो ।

पुरुष भलिबलको विजेतालाई नगद ३ लाख, द्वितीय हुनेलाई नगद १ लाख पचाँस हजार, सेमिफाइनल, उपविजेता समूहलाई नगद ५० हजार र उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

यस्तै महिला भलिवलको विजेतालाई नगद १ लाख द्वितीय हुनेलाई नगद ५० हजार, सेमिफाइनल उपविजेता समुहलाई नगद १० हजार सहित र उत्कृष्ट खेलाडिलाई नगद ५ हजार प्रदान गरिने खड्काले बताउनुभयो ।

यस्तै चैते दशैको अवसरमा छेलो प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता बाल उद्यानमा हुने समितिले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki