Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

bk logo final png
  • बागलुङखबर
  • १ जेष्ठ २०८३, शुक्रबार १५:३१

बागलुङ, १ जेठ । बलेवामा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शुक्रबार दिउँसो बागलुङ नगरपालिका–१३ सातबिसेबाट पानी ट्याङ्की तर्फ आउँदै गरेको ग.प्र. ०२००१ ह ०११९ नम्बरको अटो रिक्सा पानी ट्याङ्की–पैयुँपाटा भित्री पक्की सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल जंग थापाले बताउनुभयो ।

दुर्घटनामा अटोरिक्सा चालक सहित सवार चार जनामध्ये तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी ४० वर्षीय चालक दिपेन्द्र पाण्डे, ६५ वर्षीया दिर्पा पाठक र ७२ वर्षीया डम्बर कुमारी रेग्मी रहनुभएको छ । घाईतेमध्य पाठकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याइएको जिप्रका बागलुङका सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki