
सीपसहितको गुणस्तरीय शिक्षा आजको आवश्यकता: स्वास्थ्यमन्त्री पाठक
बागलुङ, २५ माघ । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले व्यावहारिक सिपसहित विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्। सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप