Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपाली खाना पकाउने तालिम मंगलबारबाट बागलुङमा सुरु

bk logo final png
  • बागलुङखबर
  • १७ चैत्र २०८२, मंगलवार २१:२१

बागलुङ, १७ चैत्र । बागलुङमा नेपाली खाना पकाउने तालिम आजदेखि सुरु भएको छ । एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा १५ दिने नेपाली खाना पकाउने तालिम आजदेखि सुरु भएको हो ।

तालिमको उद्घाटन बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै खड्काले तालिमबाट रोजगारी पनि मिल्ने बताउँदै सबैलाई तालिममा सहभागी हुन अनुरोध गर्नुभयो ।

कार्यक्रममा होटल व्यवसायी अर्जुन चोखाल र सहभागीको तर्फबाट सुमित बोहोराले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको एकीकृत कार्यालयका सहायक प्रमुख शिव प्रसाद शर्माको अध्यक्षता, कार्यालयका सूचना अधिकारी विष्णुनाथ शर्माको स्वागत र कम्युटर अधिकृत श्याम थापा मगरको सञ्चालनमा सम्पन्न भनेको थियो ।

तालिम १५ दिन सम्म सञ्चालन हुने छ भने २० जनाको सहभागिता हुने एकीकृत कार्यालय बागलुङका प्रमुख शिव प्रसाद शर्माले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki