Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

bk logo final png
  • बागलुङखबर
  • २४ भाद्र २०८३, बुधबार २०:३३

बागलुङ ,२४ भदाै । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग गरेका छन् ।

पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङका विभिन्न टोल विकास संस्थाहरूले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि दुई लाख चौरासी हजार ९० रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

भोटेकोशी नदीमा भदौ १० गते आएको हिमबाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सहानुभूति प्रकट गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको हो ।

संकलन भएको उक्त रकम नाग्लिवाङ वडा कार्यालय मार्फत प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रु. २ लाख ८४ हजार ९० रुपैया जम्मा गरिएको वडा सहजकर्ता सौरब रैग्मीले जानकारी दिनुभयो

हालै आएको बाढी तथा पहिरोका कारण प्रभावित भएका स्थानीय बासिन्दालाई राहत पुर्‍याउने उद्देश्यले नाग्लिवाङका २२ वटा टोल विकास संस्थाहरुले सहयोग संकलन गरेका थिए ।
।

Share

प्रतिक्रिया

थप समाचारहरु

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki