Skip to content

follow us

baglungkhabar.tv

1st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ कारागारमा मतदान सकियो

  • २१ फाल्गुन २०८२, बिहीबार १४:१६

बागलुङ, फागुन २१ गते । जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ ।

अस्थायी मतदान केन्द्र रहेको कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । ५३ जना कैदीबन्दीमध्ये ५१ जना कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए । उनले एकजना काठमाडौं स्थान्तरण भएको र १ जना भर्खरै कैदमुक्त भएको कारण ५१ जनाले कैदीबन्दीले मतदान गरेको बताए।

मतदान केन्द्रमा खटाइएका २ जना कर्मचारीले पनि सोही मतदान केन्द्रमा मतदान गरेका हुन्। पूरा मत नझरेको कारण मत पेटिका शिलको कार्यक्रम ५ बजे मात्रै हुने मतदान अधिकृत पन्तले बताए ।

‘यहाँ रहेका ५१ जना कैदीबन्दी र खटाइएको २ जना कर्मचारी गरी ५३ जनाले मतदान गरिसकिएको छ,’मतदान अधिकृत पन्तले भने,’जम्मा मतदाता कैदीबन्दी ५३ रहेपनि १ जना कैदमुक्त भएको र एक जना काठमाडौं स्थान्तरण भएको हुनुभएकोले उहाँहरु मतदान गर्न आउँनु हुँदैन । ‘

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

नेपाली खाना पकाउने तालिम मंगलबारबाट बागलुङमा सुरु

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श प्रथम

भर्खरै

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki