Skip to content

follow us

baglungkhabar.tv

1st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

  • २१ फाल्गुन २०८२, बिहीबार १५:१८

बागलुङ, २१ फागुन । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङ बजारको शान्ति टोलमा बस्ने २ वर्षिय हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

दिउँसो २ बजेको समयमा घरको छतमा खेलिरहेका अमृत पुनका छोरा हेन्सल खसेर गंभीर घाइते भएपछि उपचारको लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ ।

ढोरपाटन नगरपालिका वडा नं. ३ पुर्काेट घर भई बुर्तिवाङ बजारमा भाडाको घरमा बस्दै आएका घाइते हेन्सलको अवस्था गम्भीर देखिएपछि बुर्तिबाङ जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्तजंग पाण्डेले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

नेपाली खाना पकाउने तालिम मंगलबारबाट बागलुङमा सुरु

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श प्रथम

भर्खरै

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki