Skip to content

follow us

baglungkhabar.tv

12th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

कालिका मन्दिरमा भक्तजन बढे

bk logo final png
  • बागलुङखबर
  • १ कार्तिक २०८३, शनिबार २०:३०

बागलुङ, ३१ असोज ।प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भक्तजन बढेका छन् । बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमा क्षति भएपछि घटस्थापनाका दिन सुनसान रहेको मन्दिरमा असोज २६ गते पुल सञ्चालनमा आएपछि भक्तजनको चहलपहल बढेको हो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार शनिबार फूलपातीका दिन मन्दिरमा अत्यधिक संख्यामा दर्शनार्थी आएका थिए । यस वर्ष दसैँमा पाँच लाख भक्तजन आउने अनुमान गरिए पनि सुरुआती दिनमा बाढीपहिरोका कारण आगमन प्रभावित भएको थियो ।

चितवन, बुटवल, स्याङ्जा, पोखरा तथा छिमेकी जिल्लाबाट भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको कालिका भगवती मन्दिरमा दसैँ र चैतेदसैँमा विशेष भीड लाग्ने गर्छ । मन्दिर विसं १५९१ मा भएको स्थापना भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिका

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

दानबहादुरलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: प्रवक्ता पोखरेल

लोकप्रिय

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

विपद् उद्धार सामग्री हस्तान्तरण

कालीगण्डकी नदीमा आएको बाढीले फर्सेको पुरानो बजार क्षणभरमै उजाडियो 

भर्खरै

अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिका

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

दानबहादुरलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: प्रवक्ता पोखरेल

प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki