Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

bk logo final png
  • बाागलुङखबर
  • १५ भाद्र २०८३, सोमबार १७:१०

बागलुङ, १५ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको वनिाशकारी बाढीबाट प्रभावति नागरकिहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ ले रु। १ लाख ४५ हजार १ सय सहयोग गरेको छ।

संघले सोमबार व्यवसायीहरूबाट संकलति उक्त रकम प्रमुख जल्लिा अधकिारी कृष्णप्रसाद अधकिारी मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा हस्तान्तरण गरेको हो।

रकम बुझ्दै प्रमुख जल्लिा अधकिारी अधकिारीले वपिद्को समयमा नजिी क्षेत्रले पीडतिको घाउमा मलम लगाउने काम गर्दै सरकारलाई महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरनिे जानकारी दनिुभयो।

बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका उपाध्यक्ष ललतिा थापा ले वपिद्को कठनि समयमा पीडति नागरकिको साथमा उभनिे सामाजकि उत्तरदायत्विअनुसार सदस्य व्यवसायीहरूबाट रकम संकलन गरी सहयोग गरएिको बताउनुभयो। उहाँले यस्ता मानवीय सहयोगले वपिद् प्रभावति नागरकिलाई राहत पुग्ने वश्विास व्यक्त गर्नुभयो।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki