Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपाल रेडक्रस सोसाइटी पाला उपशाखाको सभापतिमा विक चयन

  • रामु जि.सी.
  • २२ पुष २०८१, सोमबार १८:०१

बागलुङ, २२ पौष । नेपाल रेडक्रस सोसाइटी पाला उपशाखाको सभापतिमा गेरे वि.क. चयन हुनुभएको छ ।

सोमबार सम्पन्न पाला उपशाखाको चौथो अधिवेशनले विकको सभापतित्वमा १३ सदस्य नयाँ समिति चयन गरेको हो । समितिको उपसभापतिमा भद्र कुमारी खत्री, सचिवमा महेन्द्र बहादुर कार्की, उपसचिवमा टिका बहादुर थापा, कोषाध्यक्षमा टिकाराम शर्मा रर उपकोषाध्यक्षमा शारदादेवि शर्मा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा टिकाराम थापा, लिलाधर शर्मा, प्रेम बहादुर कार्की, राम बहादुर खड्का र जय बहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छभने पदेन सदस्यमा निवर्तमान सभापति फलिन्द्रप्रसाद गोतामे र जनप्रतिनिधि खडक बहादुर थापा चयन हुनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी पाला उपशाखाका सपभाति फलिन्द्रप्रसाद गोतामेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका वडाअध्यष खड्क बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी बागलुङका कोषाध्यक्ष जीवननाथ शर्मा र सदस्य तेजेन्द्र आचार्यले मन्तव्य व्यक्त गनुएभएको थियो । महेन्द्र बहादुर कार्कीको संचालनमा सम्पन्न अधिवेशनमा टिकाराम शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki