Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

bk logo final png
  • बागलुङ खबर
  • १० पुष २०८२, बिहीबार २०:१५

म्याग्दी, १० पौष । गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबल खेलको फाइनल समीकरण पूरा भएको छ ।

आज सम्पन्न भएको खेलमा दीपशिखा माध्यमिक विद्यालय (निलो) र मंगला माध्यमिक विद्यालय बाबियाचौर फाइनल प्रवेश गरेका हुन् ।

आजै सम्पन्न भएको पहिलो सेमीफाइनल खेलमा दीपशिखा माभ्यमिक विद्यालय (निलो)ले त्रिभुवन मंगला माध्यमिक विद्यालय र्यालेखोरलाई २—० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने दोस्रो सेमीफाइनल खेलमा मंगला माध्यमिक विद्यालय बाबियाचौरले महेन्द्ररत्न माध्यमिक विद्यालय बरङ्जालाई २—० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो ।

फाइनल खेल १३ गते बिहान १० बजे हुने आयोजक विद्यालयले जनाएको छ ।

दीपशिखा माध्यमिक विद्यालयको ३२ औँ अभिभावक दिवस तथा ६४ औँ वार्षिकोत्सबको अवसरमा गणेश पोविसरा स्मृति कोषले हरेक वर्ष पालिका स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता गर्दै आएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर खत्रीले बताउँनुभयो । त्यस्तै पालिकामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान, दीपशिखा माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान जस्ता कार्यक्रमहरु पनि गर्दै आएको खत्रीले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki