Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङको हल्लनचोकबाट नौ जुवाडे पक्राउ

bk logo final png
  • BK
  • १८ कार्तिक २०८३, मंगलवार २०:०९

बागलुङ, १७ कार्तिक । बागलुङको हल्लनचोकबाट जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले नौ जना जुवाडे समातिएका छन् । पक्राउ पर्नेमा वर्ष ४२ को चिरञ्जीवी शर्मा ,वर्ष ६३ को रिपोर्ट जि.सी, वर्ष ६४ को अमर खड्का, वर्ष ६६ को भिम बहादुर खत्री, वर्ष ५६ को केशव पराजुली, वर्ष ५५ को राजु गौतम,  वर्ष ३५ को हरी शर्मा, वर्ष ६६ को डम्मर बहादुर भण्डारी र वर्ष ५० को दुर्गा बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरू राजनीतिक दलका नेतादेखि, वकिल र व्यवसायमा आबद्ध रहेका छन् ।

बागलुङ बागलुङ न.पा.०२ हल्लनचोक स्थित अमर खड्काको तिन तले पक्की घरको तेस्रो तलामा जुवा तास खेलीरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ  प्रहरी टोलीले ९ जनालाई जुवा तास खेलीरहेको अवस्थामा फेला पारेको हो ।

प्रहरीले जुवा खाल तथा व्यक्तिको शरीरबाट एकमुष्ठ नगद रु १,६४,९२५।– (एक लाख चौसठ्ठी हजार नौ सय पच्चीस रुपैयाँ) समातेको जिल्ला प्रहरी कार्यालय बागलुका प्रमुख प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिनुभयो ।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki