Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एउटै टोलमा २५ जना कोरोना संक्रमित

  • २४ भाद्र २०७७, बुधबार १९:५८

२४ भदौ, काभ्रे । काभ्रेमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रे भञ्ज्याङको एउटै टोलमा मात्र २५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

एउटै टोलमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परिक्षण गरिएको थियो ।

संक्रमित हुनेहरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् । ठूलो संख्यामा संक्रमित फेला परेसँगै धुलिखेल नगरपालिकाको ९ नम्बर वडा सिल गरिएको छ ।

यस्तै, संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यस्तै, स्वास्थ्य कार्यालय काभ्रेका स्वास्थ्य प्रमुख नरेन्द्र कुमार झाले काभ्रेमा संक्रमितको संख्या ३ सय ६३ पुगेको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आज धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भञ्ज्याङको एउटै टोलमा २५ पनौती नगरपालिका ३ र शिर अस्पतालका १ संक्रमित थपिएको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki