Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बलात्कारमा संलग्न भनिएका ४ जना पक्राउ

  • २४ भाद्र २०७७, बुधबार १९:२९

२४ भदौ, कैलाली । धनगढीमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

मंगलबार धनगढी उपमहानगरपालिका-४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामको होटलमा चार जनाले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

आफूलाई चार जनाले होटलमा बोलाइ बलात्कार गरेको युवतीको आरोप छ । युवतीको उजुरीको आधारमा होटल संचालक कञ्चनपुर भिमदत्त नगरपालिका-९ का सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका-१ का हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका-२ का दिपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका-१ का २१ टंक धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki