Skip to content

follow us

baglungkhabar.tv

25th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाईते

bk logo final png
  • बागलुङखबर
  • २० चैत्र २०८१, बिहीबार १४:३५

बागलुङ, २१ चैत । बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

बिहिबार विहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदान तर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जीप खसगाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं. ११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्ष (डिएसपि) बिजय यादवले जानकारी दिनुभयो । दुर्घटनामा गम्भिर घाईते भएका रानालाई गलकोट नगर अस्पतालका चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।

यस्तै दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ५ सर्दाखेतका २२ बर्षीय राजन विक, वडा नं. ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहरा फाँटका १९ वर्षीय अशोक बोहोरा घाईतेको जिप्रका बागलुङका डिएसपि यादवले जानकारी दिनुभयो । घाईतेहरुको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

जीप सडकदेखि एक सय मिटर तल खसेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

चौथो जेसीज कप : नेपाल आर्मीको कालिजंग गणको विजयी सुरुवात

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

भर्खरै

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु -मुख्यमन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki