Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपाल रेडक्रस सोसाइटी पाला उपशाखाको सभापतिमा विक चयन

  • रामु जि.सी.
  • २२ पुष २०८१, सोमबार १८:०१

बागलुङ, २२ पौष । नेपाल रेडक्रस सोसाइटी पाला उपशाखाको सभापतिमा गेरे वि.क. चयन हुनुभएको छ ।

सोमबार सम्पन्न पाला उपशाखाको चौथो अधिवेशनले विकको सभापतित्वमा १३ सदस्य नयाँ समिति चयन गरेको हो । समितिको उपसभापतिमा भद्र कुमारी खत्री, सचिवमा महेन्द्र बहादुर कार्की, उपसचिवमा टिका बहादुर थापा, कोषाध्यक्षमा टिकाराम शर्मा रर उपकोषाध्यक्षमा शारदादेवि शर्मा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा टिकाराम थापा, लिलाधर शर्मा, प्रेम बहादुर कार्की, राम बहादुर खड्का र जय बहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छभने पदेन सदस्यमा निवर्तमान सभापति फलिन्द्रप्रसाद गोतामे र जनप्रतिनिधि खडक बहादुर थापा चयन हुनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी पाला उपशाखाका सपभाति फलिन्द्रप्रसाद गोतामेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका वडाअध्यष खड्क बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी बागलुङका कोषाध्यक्ष जीवननाथ शर्मा र सदस्य तेजेन्द्र आचार्यले मन्तव्य व्यक्त गनुएभएको थियो । महेन्द्र बहादुर कार्कीको संचालनमा सम्पन्न अधिवेशनमा टिकाराम शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

एसएसवाइसी मंगलालाई कालिका कप खुल्ला महिला भलिबलको उपाधि

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा र शाक्यको उम्मेदवारी

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki