Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सबै वडाबाट क्युआर कोडमार्फत राजस्व भुक्तानी

bk logo final png
  • बागलुङ खबर
  • ४ पुष २०८०, बुधबार १२:२४

पाल्पा, ४ पुष । पाल्पाको रिब्दीकोट गाउँपालिकाले सबै वडामा राजस्व संकलन क्युआर कोडबाट गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयसहित आठै वटा वडाबाट प्रधिधिको प्रयोगमार्फत राजस्व संकलन सुरु भएको हो ।

भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको गाउँपालिकाले जनाएको छ । पालिका भित्रका नागरिकलाई सहज तरिकाबाट राजस्व तिर्नका लागि व्यवस्था गर्दा समयको बचत पनि हुने भएकाले यो सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

एनआइसी एसिया बैंक लिमिटेडको फोन पे वा क्यूआरमार्फत सेवाग्राहीले राजस्व सहजै भुक्तानी गर्न सक्ने सूचना प्रविधि शाखा प्रमुख सुदीप पौडेलले बताउनुभयो ।

आगामी दिनमा सेवाग्राहीले डिजिटल सेवामार्फत घरमै बसेर पनि विभिन्न सेवा लिन सक्ने प्रणालीको विकासमा गाउँपालिकाले तयारी गरेको पनि शाखा प्रमुख पौडेलले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki