Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भोट हाल्न हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु

bk logo final png
  • बागलुङखबर
  • ४ मंसिर २०७९, आईतवार १७:२७

मुगु, ४ मङ्सिर । मुगुमा भोट हाल्न गाउँ हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको छाँयानाथ रारा नगरपालिका-२ बागबजारमा बस्दै आएका खत्याड गाउँपालिका-३ का ६७ वर्षीय जोखे परियारको खत्याड गाउँपालिका-२ सेरी भन्ने स्थानमा भीरबाट लडेर मृत्यु भएको हो।

उनी सोही वडाका ६५ वर्षीय कल्से नेपालीसँग सदरमुकाम गमगढीको बागबजारमा बस्दै आएका थिए। कल्से अपाङ्गता भएका व्यक्ति हुन।

जोखेले कल्सेलाई डोराएर मतदान गर्न सदरमुकामबाट आफ्नो गाउँ लैजादै थिए। आफ्नो गाउँ पुग्न एक घण्टा बाँकी रहँदा शनिबार साँझ ६ बजे लडेर परियारको मृत्यु भएको हो।

परिवारसहित सदरमुकाम गमगढीमा बस्दै आएका कल्से नेपालीसँग बसेका दुवै जना बुधबार मतदान गर्नका लागि सदरमुकामबाट हिँडेका थिए।

अगाडि डोराउँदै हिँडेका जोखेको मृत्यु भएको भएपनी कल्सेलाई केही नभएकाले आज उनले मतदान केन्द्रमा मतदान गर्न आएको खत्याड गाउँपालिका-३ का कुसल शाहीले बताएका छन।

भिरालो स्थानबाट लडेर मृत्यु भएको भन्ने कुनै खाले जानकारी आफूलाई नआएको जिल्ला प्रहरी कार्यालयका डीएसपीले बताएका छन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki