Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा खुल्ला फुटसल प्रतियोगिता हुने

bk logo final png
  • बागलुङखबर
  • १ श्रावण २०७९, आईतवार १२:१६

बागलुङ, १ साउन । बागलुङमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब (जुनियर) बागलुङको आयोजनामा साउन २० र २१ गते खुल्ला फुटसल प्रतियोगिता २०७९ हुने भएको हो ।

प्रतियोगिताका नकआउट चरणमा खेलाइने बताइएको छ । प्रतियोगितामा २०/२५ टिमको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । बर्खाको समयमा खुल्ला मैदानमा फुटबल प्रतियोगिता गर्न सम्भव नभएकोले इनडोर प्रतियोगिताको रुपमा फुटसल प्रतियोगिताको आयोजना गरिएको क्लबका खेलाडी सौगात खड्काले बताउनुभयो ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत समावेश हुन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताको लागि ५ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको क्लबका खेलाडी खड्काले बताउनुभयो । प्रतियोगिताको विजेताले ४१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै विधागततर्फ उकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता समेत पुरस्कृत हुनेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki