Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

bk logo final png
  • बागलुङखबर
  • ३१ श्रावण २०८३, आईतवार ०८:३०

बागलुङ, ३१ साउन। रोट्राक्ट क्लब अफ बागलुङको वर्ष २०२६/२७ का लागि अध्यक्षमा आरती रोका चयन भएकी छन्।

क्लबको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष (IPP) सुनील गौतम, प्रेसिडेन्ट इलेक्ट/मेबरसिप चेयर तारा केसी, प्रेसिडेन्ट नोमिनी/रोटरी फाउन्डेसन चेयर कुशल कँडेल, प्रथम उपाध्यक्ष किशोर सापकोटा, द्वितीय उपाध्यक्ष मनोज उपाध्याय र सचिव धिरज पुन रहेका छन्।

त्यस्तै संयुक्त सचिवमा रोजिना खड्का, कोषाध्यक्षमा आशिम खत्री, सर्जेन्ट एट आर्म/पब्लिक इमेज चेयरमा प्रदीप पौडेल, क्लब एडमिनमा विवेक केसी, इन्टरनेसनल सर्भिस चेयरमा साकार अधिकारी, सर्भिस प्रोजेक्ट चेयरमा सुजन राई पाण्डे, प्रोफेसनल डेभलपमेन्ट चेयरमा मनिष खत्री र पब्लिक इमेज चेयरमा जमुना थापा रहेका क्लवका पूर्व अध्यक्ष तारा प्रसाद शर्माले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki