follow us

baglungkhabar.tv

1st July 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

काठेखोलामा गठबन्धन विजयी

  • बागलुङ खबर
  • ४ जेष्ठ २०७९, बुधबार २०:२३

बागलुङ, ४ जेठ । बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पाँच दलिय गठबन्धनले जितेको छ ।

अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राजु थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरी विजयी भएका छन् ।

थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल बहादुर कार्कीले ६ हजार ३ सय ८३ मत मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका तेज बहादुर थापा विजयी भएका छन् । उनले ६ हजार ७ सय १२ मत प्राप्त गरे । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनले ६ हजार ४ सय ४७ मत प्राप्त गरेकी छिन् ।

काठेखोलामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटी विच चुनावी गठबन्धन भएको थियो । ८ वटा वडा रहेको गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसले वडा नम्बर १, ५, ६ र ८ नम्बर वडामा विजयी भएको छभने राष्ट्रिय जनमोर्चाले वडा नम्बर ४ मा विजयी भएको छ । नेकपा एमालेले वडा नम्बर २, ३ र ७ मा विजयी भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका मेयर र सिडियो ‘रोपार’ बनेपछि…

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

लोकप्रिय

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

दुई दिन बिदा लागू गर्न समस्या

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै, उत्तम साइत ११ : २ बजे

भर्खरै

बागलुङका मेयर र सिडियो ‘रोपार’ बनेपछि…

परम्परागत घर

गलकोटमा बाँझो जग्गामा चक्लाबन्दी गरी खेती

इन्धनको मूल्यमा भारी बृद्धि

​सुचना विभाग दर्ता नं.:

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email:

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हाम्रो बारे

हाम्रो टिम 
प्रकाशक:
सिर्जना कार्की
सम्पादकः
रामु जि.सी.
कार्यकारी सम्पादकः
अर्जुन कार्की
© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki