Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ताराखोलाको अध्यक्षमा माओवादीका विक निर्वाचित

bk logo final png
  • बागलुङ खबर
  • १ जेष्ठ २०७९, आईतवार ०९:४१

बागलुङ, १ जेठ । बागलुङ जिल्लाको ताराखाला गाउँपालिकामा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका धन बहादुर विक विजयी भएका छन् । विक १९५ मतअन्तरले निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका विकले २ हजार २ सय ८५ मत प्राप्त गरेभने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९० मत प्राप्त गरे । घर्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष समेत हुन् । नेकपा माओवादीबाट २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका घर्तीले यस पटक बागी उम्मेदवारी दिएका थिए ।

उपाध्यक्षमा नेपाली काँग्रेसका भिम बहादुर रोका विजयी भएका छन् । उनले ३ हजार ४ सय ३ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरिन ।

पालिकाको पाँच वटै वडामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । ताराखोला गाउँपालिका वडा नम्बर १ मा याम बहादुर श्रीस, वडा नम्बर २ मा भद्र घर्ति, वडा नम्बर ३ मा कर्ण बहादुर भण्डारी, वडा नम्बर ४ मा जित बहादुर खत्री र वडा नम्बर ५ मा मन बहादुर खत्री विजयी भएका हुन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki