follow us

baglungkhabar.tv

24th May 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सुरु भयो स्थानीय तह निर्वाचनको मतदान

  • बागलुङ खबर
  • ३० बैशाख २०७९, शुक्रबार ०७:४१

बागलुङ, ३० बैशाख । स्थानीय चुनावका लागि आज देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु उत्साहका साथ सहभागी भइरहेका छन् । बेलुका ५ बजेसम्म मतदान जारी रहने छ ।

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकासहित ७५३ स्थानीय तहले नयाँ नेतृत्व पाउनेछन् । चनाुवबाट ३५ हजार २२१ जना जनप्रतिनिधि चयन हुनेछन् ।

चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् । उनीहरुमध्ये ८९ लाख ९२ हजार १० पुरुष र८७ लाख ४१ हजार ५३० महिला हुन् । चुनावी सुरक्षाका लागि साढे २ लाख सुरक्षाकर्मी खटाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

पर्वतमा बस र जीप ठोक्किँदा बागलुङका एक जनाको मृत्यु

लोकप्रिय

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

दुई दिन बिदा लागू गर्न समस्या

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइँदै, उत्तम साइत ११ : २ बजे

भर्खरै

इन्धनको मूल्यमा भारी बृद्धि

बागलुङमा तीन वर्षपछि सती घाटु पुन: निरन्तरता

नेकपा एसलाई धोका !

दुई दिन बिदा लागू गर्न समस्या

​सुचना विभाग दर्ता नं.:

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email:

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हाम्रो बारे

हाम्रो टिम 
प्रकाशक:
सिर्जना कार्की
सम्पादकः
रामु जि.सी.
कार्यकारी सम्पादकः
अर्जुन कार्की
© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki