follow us

baglungkhabar.tv

8th August 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

  • १५ मंसिर २०७८, बुधबार ०८:३०

बागलुङ, १५ मंसिर । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षेत्रे खण्ड अन्तरगत काठेखोलाको खहरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीन जना घाईते भएका छन् ।

विहुँबाट बागलुङ बजार आउँदै गरेको बा १८ च ५६७७ नम्बरको रातो प्लेटको पिकअप जीप बुधबार विहन ५ बजे दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ का ४५ बर्षिय श्याम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । शर्माको घटनास्थलमै मृत्यु भएको हवारीले बताउनुभयो ।

उहाँले दुघर्टना परी बागलुङ नगरपालिका–१ रामरेखाका ४० बर्षिय टकबहादुर बोहोरा, ४४ बर्षिय दिनेश गिरी र २५ बर्षिय अजय शिवाकोटी घाईते भएको बताउनुभयो । घाईते तिनै जनाको धौलगिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ ।

जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पोखरामा एटीएम फोड्दै गर्दा पर्वतका विक पक्राउ

आश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

लोकप्रिय

‘असारे’को सुरसारमा तरामीमगर

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

पाल्पामा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, १७ घाइते

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

भर्खरै

पोखरामा एटीएम फोड्दै गर्दा पर्वतका विक पक्राउ

आश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki