Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

bk logo final png
  • बागलुङखबर
  • १९ आश्विन २०८३, सोमबार २०:०३

बागलुङ, १९ असोज ।  बागलुङमा दुई जना मजदुरको मृत्यु भएको छ ।

निसीखोलामा सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको हो  ।

निसीखोला गाउँपालिका वडा नं –३ बोहरागाउँमा सडक माथिबाट पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छभने एक जना मजदुर गम्भीर घाइते भएको निसीखोला गाउँपालिका–३ का वडा वडा अध्यक्ष रमेश विक्रम शाहीले जानकारी दिनुभयो ।

सोमबार बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्युठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका बेला अचानक पहिरो खस्दा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष शाहीले जानकारी दिनुभयो । पहिरोमा परी रोल्पाका कृष्ण घर्तीमगर गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताफमा लगिएको अध्यक्ष शाहीले जानकारीबताउनुभयो ।

मजदुरहरुले सडक निर्माणको काम गरिरहेको बेला सडक माथिबाट पहिरो खसेको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki