Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दल दर्ताको लागि चार दिन म्याद थप, अहिलेसम्म १०६ दलले दिए निवेदन

bk logo final png
  • बागलुङखबर
  • १२ मंसिर २०८२, बिहीबार ०६:४३

काठमाण्डौ, ११ मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने प्रयोजनका लागि हिजोसम्म एक सय ६ वटा दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले दल दर्ताको निवेदन दिने समयावधि चार दिन थप गरेको छ । यसअघि हिजोसम्म म्याद रहेकोमा आयोगले चार दिन थप गरेको हो । आयोगमा अझै १८ नयाँ राजनीतिक दल दर्ता प्रक्रियामा छन् ।

प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र म्याद थपका लागि विभिन्न राजनीतिक दललगायतका सरोकारवालाबाट अनुरोध आएकाले समय थप गरिएको आयोगले जनाएको छ ।

विघटित प्रतिनिधिसभामा रहेका सबै १४ वटै दलले दल दर्ताको निवेदन दिएका छन् । १७ नयाँ दलले पनि आयोगमा निवेदन बुझाएका छन् । आयोगमा सूचीकृत राजनीतिक दलको संख्या भने १ सय ३७ पुगेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श प्रथम

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङमा निर्वाचन अवधिभर पेट्रोलियम पदार्थको अभाव नहुने

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki