Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

bk logo final png
  • बागलुङखबर
  • १७ आश्विन २०८२, शुक्रबार १९:०१

बागलुङ, १७ असोज । बागलुङको ताराखोला गाउँपालिका–३ गाईघाटमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

]ताराखोलाबाट गल्कोटको हटियातर्फ जाँदै गरेको ग १ ज ६१०० नम्वरको पिकअप जीप गाईघाट झरना नजिकै दरमखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गल्कोट नगरपालिका–५ बस्ने २४ वर्षीय दिनेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । गम्भीर घाईते थापालाई गलकोट नगर अस्पताल पु¥याइएपछि चिकित्सकले मृत्त घोषणा गरेका थिए ।

दुर्घटना गलकोट नगरपालिका–५ का ४३ बर्षीय विरबल परियार र २४ वर्षीय मिलन परियार घाईते भएका छन् । गम्भीर घाइते विरबललाई गल्कोट नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । विरबलको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

मिलन परियारको अवस्था सामान्य रहेको र गल्कोट नगर अस्पतालमै उपचार पछि डिस्चार्ज भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

दुर्घटनापछि जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीपमा ८ जना सवारमध्ये पाँच जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

https://www.facebook.com/watch/?v=2013350282768205

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki