Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जेनजी प्रदर्शनमा निधन भएकाको सम्झनामा दीप प्रज्वलन

  • सुजन रेग्मी
  • ५ आश्विन २०८२, आईतवार १२:४८

बागलुङ, ५ असोज । जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा नेपाली कांग्रेस बागलुङले दीप प्रज्वलन गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथीको अवसरमा शनिबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा नेपाली कांग्रेस बागलुङले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता थियो ।

नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको स्मरण गर्दै संविधानको रक्षा र तोकिएमो समयमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले अगुवाई गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आन्दोलनका क्रममा युवाहरूले अघि सारेका माग र मुद्दाहरूलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki