Skip to content

follow us

baglungkhabar.tv

25th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसएसवाइसी मंगलालाई कालिका कप खुल्ला महिला भलिबलको उपाधि

bk logo final png
  • बागलुङखबर
  • २० चैत्र २०८१, बिहीबार १९:१७

बागलुङ, २१ चैत । कालिका कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एसएसवाइसी मंगला गाउँपालिकाले जितेको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङद्वारा आयोजित धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला २०८१ मा आयोजना गरेको प्रतियोगिताको बिहिवार सम्पन्न फाइनल खेलमा एसएसवाइसीले ग्रेस इन्टरनेशनल बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

पहिलो सेट २५–१३ मा जितेको एसएसवाइसीले दोस्रो सेटमा प्रतिस्पर्धात्मक बनेपनि २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट एसएसवाईसीले २५–१४ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्यो ।

उपाधि जितेको एसएसवाइसीले ८० हजार रुपैयाँ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेता ग्रेसले ४० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

मेलामा अयोजना गरिएको कालिका कप खुल्ला महिला प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । मेलामा पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने आयोजकले जनाएको छ ।

परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष चैत्र २० गतेदेखि २५ गतेसम्म आयोजना गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

चौथो जेसीज कप : नेपाल आर्मीको कालिजंग गणको विजयी सुरुवात

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

भर्खरै

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु -मुख्यमन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki