Skip to content

follow us

baglungkhabar.tv

1st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गौरवमय तेस्रो वर्ष

  • बागलुङखबर
  • १ फाल्गुन २०८१, बिहीबार १३:००

आजदेखि हामी चौथो वर्षमा प्रवेश गरेका छौं । प्रमाणमा आधारित पत्रकारिता र सामाजिक न्यायप्रति समर्पित हाम्रो अनलाइन पोर्टल बागलुङखबरडटकम (www.baglungkhabar.com) आज तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । यो हाम्रो लागि ठूलो गर्वको कुरा हो र यस यात्रामा तपाईंको अमूल्य साथ र समर्थनका कारण हामी यहाँसम्म आइपुगेका छौं । बागलुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित अनलाईन चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा तमाम पाठक, लेखक, सहकर्मी, विज्ञापनदाता र शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गछौं ।

हामी सधैं ‘व्यक्ति होइन, प्रमाण प्रमुख हो’ भन्ने मूल मान्यतालाई अँगाल्दै क्रियाशील भएका छौं र भविष्यमा पनि यसैको आधारमा तपाईंलाई साँचो र निष्पक्ष समाचार, विचार र तथ्य प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । हाम्रो मुख्य उद्देश्य भनेको केवल समाचारको प्रसार मात्र होइन, समाजमा सामाजिक न्याय र उत्तरदायित्वको चेतना फैलाउनु पनि हो । हामी विश्वास गर्छौं कि सही प्रमाण र निष्पक्ष दृष्टिकोणले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ र यसका लागि हामी सधैं काम गर्दै जानेछौं ।

तीन वर्षको अवधिमा, हामीले बागलुङ र वरपरका घटनाक्रमलाई गहिरो र विस्तृत दृष्टिकोणबाट प्रस्तुत गर्न कोशिस गरेका छौं । हाम्रा पाठकहरूका प्रतिक्रियाले हामीलाई प्रोत्साहित र मार्गदर्शन गरेको छ, जसले गर्दा हामी अझ प्रभावकारी र सटीक पत्रकारिता गर्न सक्षम भएका छौं । हामी भविष्यमा अझ उच्चतम स्तरमा पत्रकारिता गर्ने, प्रमाणमा आधारित समाचार प्रस्तुत गर्ने र सामाजिक न्यायको पक्षमा आफ्नो कर्तव्य निर्वाह गर्नेमा प्रतिबद्ध छौं। तपाईंको साथ र विश्वास नै हाम्रो सशक्त प्रेरणा हो ।

आजको यो अवसरमा, बागलुङखबरडटकम (www.baglungkhabar.com)को सम्पूर्ण टिमको तर्फबाट तपाईंहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । हामी तपाईंलाई आगामी वर्षहरूमा अझ सशक्त र प्रामाणित सामग्रीका साथ सुसूचित गर्नेमा प्रतिज्ञाबद्ध छौं ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श प्रथम

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङमा निर्वाचन अवधिभर पेट्रोलियम पदार्थको अभाव नहुने

भर्खरै

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki