Skip to content

follow us

baglungkhabar.tv

21st April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

bk logo final png
  • बागलुङखबर
  • २१ जेष्ठ २०८१, सोमबार २१:०५

बागलुङ्, २१ जेठ । बागलुङ् नगरपालिकाको गौरवको योजना ब्लु हिल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

नगरपालिकाले डोयलाई नगरपालिका स्तरिय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ । डोयबाट देखिने दृष्यहरुलाई पर्यटकीय गन्तव्य बनाउनको लागि बागलुङ् नगरपालिकाले गौरवको योजना कार्यान्वयनमा लागि अग्रसरता देखाएको हो ।

ब्लु हिल पर्यटकीय पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले रु ७० लाख बजेट बिनियोजन गरिएको छ । यो ब्लु हिल निर्माण सम्पन्न गर्नका लागि २४ करोड ५६ लाख २२ हजार लागत लाग्ने अनुमान गरिएको छ । यहाँ वनभोज रुथल, ध्यान केन्द्र, विभिन्न ठाँउहरु हेर्नका लागि दृष्यावलोकन स्थल, पक्की शौचालय, मन्दिर, पार्किङ लगायतका विभिन्न संरचनाहरु बनाउने तथा हरियो डाँडालाई ब्लु हिलको रुपमा बिकास गरी आन्तरिक तथा वाह्य पर्यटकहरुको उत्कृष्ट गन्तव्य स्थल बनाउँदै लैजान बागलुङ् नगरपालिकाले अग्रसरता देखाएको हो ।

तस्विर  : बिष्णु जि.सी

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki