Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

काठेखोलामा गठबन्धन विजयी

bk logo final png
  • बागलुङ खबर
  • ४ जेष्ठ २०७९, बुधबार २०:२३

बागलुङ, ४ जेठ । बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पाँच दलिय गठबन्धनले जितेको छ ।

अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राजु थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरी विजयी भएका छन् ।

थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल बहादुर कार्कीले ६ हजार ३ सय ८३ मत मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका तेज बहादुर थापा विजयी भएका छन् । उनले ६ हजार ७ सय १२ मत प्राप्त गरे । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनले ६ हजार ४ सय ४७ मत प्राप्त गरेकी छिन् ।

काठेखोलामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटी विच चुनावी गठबन्धन भएको थियो । ८ वटा वडा रहेको गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसले वडा नम्बर १, ५, ६ र ८ नम्बर वडामा विजयी भएको छभने राष्ट्रिय जनमोर्चाले वडा नम्बर ४ मा विजयी भएको छ । नेकपा एमालेले वडा नम्बर २, ३ र ७ मा विजयी भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki