Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

काठेखाेला-२ मा एमालेकाे वडाअध्यक्ष सहित प्यानल विजयी

bk logo final png
  • बागलुङ खबर
  • १ जेष्ठ २०७९, आईतवार १९:४७

बागलुङ, १ जेठ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा नेकपा एमालेको वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ ।

भीमापोखरामा नेकपा एमालेका विद्यापति शर्माले १०३० मत सहित पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी गंगा थापालाई ४९ मतअन्तरले हराएका हुन् । थापाले ९८१ मत प्राप्त गरिन् ।

शर्माले २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका प्रकाशमान थापालाई १७२ मतअन्तरले हराएका थिए ।

वडा सदस्यहरुमा पनि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला थापा, दलित महिला सदस्यमा बुद्धिकला किसान, खुल्ला सदस्यमा भिम बहादुर केसी र सुरेश थापा निर्वाचित भएका छन् ।

काठेखोला गाउँपालिकामा पाँच दलिय गठबन्धन र नेकपा एमाले विच चुनावी प्रतिस्पर्धा भएको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki