Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

खेम कार्की र सर्मिला गुरुङ्गको आवाजमा ‘कालिपारी’ गीत सार्वजनिक

bk logo final png
  • बागलुङ खबर
  • १३ फाल्गुन २०७८, शुक्रबार १७:१९

काठमाडौं । कलाकार खेम कार्की र बरिष्ठ चर्चित लोक तथा दोहोरी गायिका सर्मिला गुरुङ्गको आवाजमा रहेको ‘कालिपारी’ गीत सार्वजनिक भएको छ ।

शुक्रबार शिव खतिवडा अफिसियल युट्यूव च्यालन मार्फत उक्त गीत सार्वजनिक भएको हो । खेम कार्की, सर्मिला गुरुङ्ग र सुशिला पोखरेलको आवाजमा रहेको उक्त गीत शब्द सृजना भने सर्जक शिव खतिवडाको रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने यो गीतको भिडियाको मुख्य अभिनयमा प्रदिप रोक्का र अनु पराजुलीलाई देख्नि सकिन्छ ।

गायक खेम कार्कीको संगीत, सज सिंहको एरेन्ज, अमोन रानाको कोरियोग्राफर, सन्तोष तिमिल्सिनाको छायाङ्न रहेको छ भने भिडियो सम्पादन रोशनले गरेका छन् ।

भिडियोका लागि :

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki