
नगरको बालमैत्री अभियान अन्तर्गत रामरेखामा बाल सञ्जाल तथा वडा समिति गठन
खेमराज गौतम, बागलुङ बागलुङ नगरपालिकालाई २०८१ पौष मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने अभियान वडा केन्द्रित भएको छ । वडा–वडालाई बालमैत्री बनाएपछि मात्रै नगरपालिका









