follow us

baglungkhabar.tv

8th August 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चितवनमा एम्बुलेन्स दुर्घटना, एकको ज्यान गयो

  • १६ भाद्र २०७७, मंगलवार १३:०५

१६ भदौ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा सर्लाहीको वरहथवा-२ का १५ वर्षीय बादे रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

अन्य घाइतेको अवस्था मध्यम रहेको र त्यही अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । काठमाण्डौबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् । दुर्घटना बिहान ५ः१५ बजे भएको थियो

Share

प्रतिक्रिया

थप समाचारहरु

१० वर्षसम्म राजश्व नबुझाई संचालनमा कुश्मा–बलेवा जोड्ने यान्त्रिक पुल

अरिङ्गालको टोकाईबाट पर्वतका एक पुरुषको मृत्यु

बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

लोकप्रिय

‘असारे’को सुरसारमा तरामीमगर

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

पाल्पामा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, १७ घाइते

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

भर्खरै

पोखरामा एटीएम फोड्दै गर्दा पर्वतका विक पक्राउ

आश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki