Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रोशनी र बसन्तराजको ‘जय भोला’ भजन सार्वजनिक (भिडियो सहित)

  • १६ भाद्र २०७७, मंगलवार १३:००

१६ भदौ, बागलुङ । रोशनी पन्त र बसन्तराज पन्तको जय भोला भजनको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।

स्वर तथा लय रोशनी पन्तको रहेको उक्त म्युजिक भिडियोलाई न्यु अन्जान डिजिटल प्रालिले सार्वजनिक गरेको हो । पछिल्लो समय आध्यात्मिक तर्फ मानिसहरूको ध्यान कम हुदै गएको अवस्थामा यस्ता सिर्जनाले आध्यात्मिक तर्फ उन्मुख गराउन यो भजनले सहयोगी हुन सक्ने गायिका रोशनी पन्त बताउनुहुन्छ । बिश्व नै माहामारीको स्थित मा गुज्रीरहेको यो अवस्थामा यस्ता गित सँगितले मानिसहरूमा आत्म बल मिल्ने समेत गायिका रोशनीले बताउनुभयो ।

म्युजिक भिडियोमा अर्जुन पन्तको निर्देशन, बर्षात पन्त र सर्मिला कंडेलको अभिनय रहेको छभने छायांकन किसान बिसी र गितको एरेन्ज याम थापा को रहेको छ ।

भिडियो

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki