follow us

baglungkhabar.tv

8th August 2022

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर घट्दै

  • ९ भाद्र २०७७, मंगलवार १२:४८

९ भदौ, काठमाडौं । नेपाल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ ।

विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशत कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ । तर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर पनि कम देखिएको बताउनुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पनि सवै तथ्यांक सङ्कलन गर्न नसकेकाले निको हुने दरको सङ्ख्यामा कमि देखिएको बताउनुभयो ।

एक महिना पहिला गत साउन ७ गते सङ्क्रमणमुक्त भएर जाने ७०.१ प्रतिशत थियो । तर पछिल्लो एक महिनाको अवधिमा निको हुने दर ११.२ प्रतिशतले कमि आएको छ ।-

Share

प्रतिक्रिया

थप समाचारहरु

१० वर्षसम्म राजश्व नबुझाई संचालनमा कुश्मा–बलेवा जोड्ने यान्त्रिक पुल

अरिङ्गालको टोकाईबाट पर्वतका एक पुरुषको मृत्यु

बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

लोकप्रिय

‘असारे’को सुरसारमा तरामीमगर

खहरेमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाईते

पाल्पामा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, १७ घाइते

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

भर्खरै

पोखरामा एटीएम फोड्दै गर्दा पर्वतका विक पक्राउ

आश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki