Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

परेवाको अण्डाको अम्लेट बनाएर खाँदा ज्यानै गयो

  • ८ भाद्र २०७७, सोमबार २०:५३

परेवाको अण्डाको अम्लेट बनाएर खाँदा एक व्यक्तिको निधन भएको छ । वास्तवमा ती व्यक्तिले परेवाको आठ अण्डाको अम्लेट बनाएर बियर सँग खाएका थिए । यी चीज खाइसके पछि उनले पागलकोजस्तो व्यवहार देखाउन थाले ।

भारतको पुर्णे विमाननगरको घटना हो । ३५ वर्षका अर्णव मुखोपाध्याय आफ्नै पत्नीसँग बस्दै आएका थिए । घटना भएको दिनमा ८ वटा परेवाको अण्डा गुँडबाट निकालेर अम्लेट बनाएर खाएका थिए । अम्लेट खाएपछि बियर पनि पिएका थिए । खाएको केही समयमा पागल जस्तो हर्कत गर्न थालेपछि श्रीमतीले सम्हाल्न कोशिश गरीन् तर घरको ढोका खोलेर उनी बाहिर भागे ।

अर्णव दौडिदै गएर आफ्नो गाडीमाथि चढेर लडे । लडेपछि कहिल्यै नब्युझनेगरी सदाको लागि बिदा भए । प्रहरीलाई श्रीमतीले आफुले नखान बिन्ती गर्दा पनि जबरजस्ती खाएको बताएकी छिन् । एजेन्सी

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki