Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा १५ गतेसम्म निषेधाज्ञा

  • ८ भाद्र २०७७, सोमबार २०:३९

८ भदौ, बागलुङ । बागलुङ नगर क्षेत्रमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मलाई थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को सोमबार बसेको बैठकले निषेधाज्ञालाई भदौ १५ गते राती १२ बजेसम्म लम्बाउने निर्णय गरेको हो ।

समुदायस्तरमा संक्रमितहरुको संख्या बढिरहेकोले निषेधाज्ञालाई थप कडाई गर्दै थप १५ गते राती १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञालाई थप कडाई गर्दै समय थप गरिएको बताउनुभयो ।

बागलुङ बजारमा समुदायस्तरमा संक्रमितहरु देखिन थालेपछि बागलुङ नगरपालिकामा भदौ २ गते जिल्ला संकट व्यवस्थापन समितिलाई निषेधाज्ञा गर्न सिफारिस गरेपछि समितिले २ गते राती १२ बजेदेखि भदौ ९ गते राती १२ बजेसम्म निषेधाज्ञा गरेको थियो ।

समितिले बन्दाबन्दीको मोडालिटी केहि परिवर्तन हुने भएको छ । समितिले १५ गतेसम्म नै बैंक तथा वित्तियहरु पूर्ण रुपमा बन्द गर्ने र अत्यावश्यक पसलहरु दिनको एक पटक सम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

यसअगाडी विहान र बेलुका खुल्ला हुँदै आएका अत्यावश्यक पसलहरु अब विहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गरिने निर्णय गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki