Skip to content

follow us

baglungkhabar.tv

25th September 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तीज र कोरोना सम्बन्धी सन्देशमुलक दोहोरी (भिडियो सहित)

  • २ भाद्र २०७७, मंगलवार १६:३६

२ भदौ , बागलुङ । तीजमा माइत जान नपाएका धेरै चेली र कोरोना कहरलाइ समेटेर दुनाटपरी रोधी घर युटुव च्यानलले सन्देशमुलक तिजे दोहोरी सार्वजनिक गरेको छ ।

कोरोना कहरमा माइत जानु भन्दा सबै सुरक्षित रहनुहोला भन्ने सन्देश दिदै गायक प्रेम थापा, तुल्सि थापा, सरस्वती खड्का परियार, मुना कार्कि र प्रतिमान थापाले उक्त दोहोरी गित लाइभ गाएका हुन् ।

बिमा कुमारी दुरा र पुरुसोत्त्म न्यौपानले गाएको गितको लयमा रहेको उक्त सन्देशमुलक तिज दोहोरी बागलुङमा छायाँकन गरिएको हो ।

मनोरञ्जना र सचेतना सहितको सामाग्री राख्ने गरि रोधीघर सञ्चालन गरिएको सँयोजक सज्जन कुमार सिँहले बताए । उक्त लाइभ दोहोरीको भिडियो छायाँकन, सम्पादन र निर्देशन जे.आर.सि मिडिाले गरेको हो ।
हेर्नुहोस् भिडियो

Share

प्रतिक्रिया

थप समाचारहरु

नामिबियाविरुद्धको खेलमा नेपालको सहज जित

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki