Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो जेसीज कप: पर्पल हेज सेमिफाइनलमा प्रबेश

bk logo final png
  • बागलुङ खबर
  • २० फाल्गुन २०८१, मंगलवार २२:२२

बागलुङ, २० फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा पर्पल हेज/एभिएम सेमिफाइनल प्रबेश गरेको छ ।

मंगलवार भएको खेलमा पर्पल हेजले बागलुङ एकता कल्बलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बागलुङ एकताले खेल १८ औं मिनेटमा सुशील थापाको गोलबाट अग्रता लिएपनि धेरै बेर जोगाउन सकेन ।

पर्पल हेजका अबिशेक महतोले खेलको ३१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरिमा ल्याएभने ३३ औ मिनेटमा सुजाब बानियाँले गोल गर्दै अग्रता दिलाए । मिलन स्याङतानले खेलको ४२ औं र ५१ औं मिनेटमा गोल गर्दै पर्पल हेजलाई अन्तिम चारको स्थान पक्का गराए ।

बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगितामा बुधबार दुइ खेल हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो । बुधबार पहिलो खेल गुठी युनाइटेड र म्याग्दी जिल्ला फुटबल संघ र दोस्रो खेल अमर आदर्श स्पोट्र्स क्लब र जिल्ला प्रहरी कार्यालय बागलुङ बिच हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

२४ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki