Skip to content

follow us

baglungkhabar.tv

11th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बाँदरको आक्रमणबाट ८४ वर्षीय बृद्ध घाइते

bk logo final png
  • बागलुङखबर
  • १० फाल्गुन २०८१, शनिबार ११:४९

गणेश पौडेल

पर्वत, १० फागुन। कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा बाँदरको आक्रमणबाट ८४ वर्षीय बृदृ महिला घाइते हुनुभएको छ। घरमा आराम गरिरहेको अवस्थामा अचानक बाँदरको हुल करेसा बारिमा प्रवेश गरेपछि धपाउन जाने क्रममा हुलले आक्रमण गर्दा बृद्ध घाइते हुनुभएको हो ।

शुक्रबार दिउँसो घाईते भएकी बृद्दा नन्दकला रखालको जिल्ला अस्पताल पर्वतमा उपचार भई घर फर्किनुभएको उहाँका छोरा प्रकाश सुवेदीले वताउनुभयो। बाँदरको हुलले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट पुगेको र उपचारका क्रममा ५ वटा टाँका लगाउनुपरेको उहाँले वताउनुभयो ।

पछिल्लो समय पिपलटारीमा बाँदरको आतंक वढिरहेको र बाँदरको हुलले फलफुल,तरकारी , हिँउदे वाली नष्ट गर्ने मात्र होइन पशु चौपायलाई समेत आक्रमण गर्ने गरेको स्थानीय कृषक पदम प्रसाद पौडेलले बताउनुभयो । बाँदर नियन्त्रणमा स्थानीय सरकारले तत्कालै पहल कदमी नलिने हो भने घरवारी नै बाँदरलाई सुम्पिएर विस्थापित वन्नुपर्ने दिन अब धेरै टाढा नभएको पौडेलले वताउनुभयो ।

पर्वत न्यूजमा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki