Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

महिला संवेदनाका गीत

  • ११ आश्विन २०७५, बिहीबार १५:३८

काठमाडौँ — महिला संवेदनालाई लिएर हेमन्त ओलीले लेखेका गीतको सँगालो श्रोतामाझ आएको छ । ‘अन्तरा’ राजधानीमा शनिबार गायक प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभलगायतले सार्वजनिक गरे ।

एल्बममा पाँच गीत छन् । यी सबै जुगल डंगोलले संगीतबद्ध र अरेन्जमेन्ट गरेका हुन् । आधुनिक शैलीका पाँचै गीतमा निशा देशारको स्वर सुन्न सकिन्छ । ‘मैले यी गीतहरूमा कुनै युवती प्रेममा पर्नुअघिदेखिका भावनाहरूलाई, मनोभावलाई समेट्ने कोसिस गरेको छु,’ गीतकार ओलीले भने, ‘पुरुष भएकाले महिलाका भावनालाई मूर्तरूप दिन गाह्रै पनि पर्‍यो । तैपनि मेरा गीतहरूमा श्रोताहरूले आधा आकाशको मिलन र विछोडका सन्दर्भ पाउन सक्नुहुनेछ ।’

गायक प्रधान, संगीतकाहरू बल्लभ र टीका भण्डारीले एल्बममा समेटिएका गीत, संगीत र स्वरको तारिफ गरे । जुगललले आफूले प्रत्येक गीतमा नेपालीपनकै संगीत दिने प्रयास गरेको सुनाए ।गायकहरू आनन्द कार्की, नरहरि प्रेमी, विश्व नेपाली, गायिकाहरू संगीता प्रधान, केन्जुमा सुब्बा, गीतकार रोशन भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा गायिका निशाले एल्बमका पाँचै गीत प्रस्तुत गरेकी थिइन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki