Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बिहानको नास्तामा के खान्छन् सफल व्यक्तिहरु ?

  • ११ आश्विन २०७५, बिहीबार १५:२३

काठमाडौँ — धेरै व्यस्त व्यक्तिहरुका लागि बिहानको खाजाले ठूलो महत्व राख्छ । केही व्यक्तिहरु यति व्यस्त हुन्छन् कि उनीहरुलाई खाना खाने समय निकाल्न पनि धौधौ पर्छ ।
खानाबाट शक्ति र उर्जा मिल्छ। शरिरमा सञ्चित शक्तिले मानिसलाई काम गर्न मद्दत पुर्याउँछ। स्वस्थ मानिसका लागि बिहानको खाजाले ठूलो महत्व राख्ने गरेको छ।जीवनमा सफल व्यक्तिहरुले बिहान सन्तुलित खाना लिने गरेका छन्।

चर्चा गरौँ अमेरिकाका सफल व्यक्तिहरुकाे बिहानकाे ब्रेकफास्टबाट।

वारेन बफेट: विश्वको तेस्रो धनी व्यक्ति वारेन बफेटको दैनिकी एमसीडोनाल्डसबाट सुरु हुन्छ। ५४ वर्षीय यी धनाढ्यले बिहानको खाजामा ३ दशमलव १७ डलरभन्दा बढी कहिल्यै खर्च गरेका छैनन्। उनी एउटा ब्याकोन, अण्डा र चिजबिस्कुट, सेन्डविच लिन्छन्। यसका अलवा दुई दशमलव ९५ डलरमा एउटा ससेज, अण्डा र चिज स्याण्डविच लिने गरेका छन्।

मिचेल ओबमा: अमेरिकाको पूर्व फस्र्टलेडी मिचेल ओबमा बिहानको समयमा अण्डा, टर्कीको ससेज र ग्रेप फ्रुट लिन्छिन्।

ओपराह विनफ्रे: टिभी प्रस्तोता एवं अभिनेत्री ओपराह विनफ्रे एक ट्वेस्ट, ब्रेड लिन्छिन्। कफीको विकल्पमा उनी चिया रुचाउँछिन्।

नास्सी पेलोसी: अमेरिकाको डेमोक्रराटिक लिडर नेन्सी पेलोसीको दैनिकी चकलेटबाट सुरु हुन्छ। अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभको पूर्व सभामुख समेत रहेकी पेलोसी ब्रेकफास्टको रुपमा डार्क चकलेट आइसक्रिम लिने गरेको एक अन्तवार्तामा बताएकी छन्। एक कप कफी खानु र डार्क चकलेट खानुमा कुनै भिन्नता नहुने उनको भनाइ छ।

बियोन्सी: अमेरिकन गायिका, नायिका तथा व्यपारीको परिचय बनाएकी बियोन्सीले ब्रेकफास्टमा स्क्राम्बल्ड वाइट एग, भिजिटेबल स्मोथी वा लो फ्याट दूधमा मिसाइएका सिरियल गेन्स लिने गरेको उल्लेख गरेकी छन्।

मार्क क्यूबन:अमेरिकी व्यपारी एवं लगानीकर्ता मार्क क्यूबन कुकिज मन लिन्छन्। दुईवटा कुकिज लिएपछि उनी कफी लिन्छन्।

अरेइना हफिङटन: द हफिङटन पोष्टकी निर्देशक अरेइना हफिङटनको ब्रेकफास्ट सामान्य तर विशेष हुन्छ। आफू ब्रेकफास्टमा ताजा फल, अण्डा र दुई कप कफी लिने गरेको उनले सीएनएनलाई बताएकी छन्।

इमा वाट्सटन: अभिनेत्री एवं यूएनको ग्लोबल गुडविल एम्बासेडर इमा वाट्सटन ब्रेकफास्टका लागि समय छुट्याएकी छन्। उनी रोटी, अण्डाका परिकार, रोटी र सल्सा लिन्छिन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki