Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि बन्द हुँदै उद्योगहरु

  • ३० श्रावण २०७७, शुक्रबार १५:४४

उद्योगका मजदुरमा कोरोना पोजेटिभ देखिएपछि वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु बन्द हुन थालेका छन् ।

केही हप्ता अघि जीतपुरमा रहेको जगदम्बा इन्टरप्राईजेजका तीन मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले उद्योग शिल गरेको थियो ।

यस्तै सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि दुई दिनसम्म स्थानीय प्रशासनले उद्योग शिल नगरेपछि स्थानीयले नै उद्योगमा ताला लगाएका थिए । स्थानीयले ताला लगाएपछि बिहीबार स्थानीय प्रशासनले विज्ञप्ति मार्फत उद्योग शिल गरेको जनाएको छ ।

कोराेना संक्रमित ६ जना सम्पर्क बिहिन
साउन २५ गते काठमाडौंको टोली बोलाएर एक सय २३ जनाको स्वाब संकलन गरिएकामा ११ जना पोजेटिभ देखिएको थियो ।

पोजेटिभ देखिएका ११ जना मध्ये चार जना नेपाली र अन्य ७ जना भारतीय मजदुर रहको युनियनका सचिव दीपक कार्कीले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका ११ जना मध्ये ६ जना व्यक्ति अहिले सम्पर्कमा छैनन । उनीहरु भारतीय भएकोले भारत तर्फ नै गएको हुन सक्ने स्थानीयको आशंका गरेका छन् ।

उद्योगले बुधवार राती कन्टेनरमा राखेर ३१ जना मजदुरलाई उद्योगबाट बाहिर निकालेपछि स्थानीयले नियन्त्रणमा लिएर उद्योगमा ताला लगाइदिएको स्थानीय युवा कृष्ण अधिकारीले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki